विदेशबाट फर्किएपछि व्यावसायिक बाख्रापालनमा

स्वदेशमा बसेर काम गर्नुभन्दा विदेश पुगेर जागिर गरेपछि मनग्य कमाइ हुन्छ भन्ने सपना बोकेर विदेशिएका गुल्मी मालिकाका केही युवा यतिबेला स्वदेशमै फर्किएर आफ्नै गाउँघरमा रमाउन थालेका छन् । पाँच वर्ष छिमेकी देश भारत र दश वर्ष कतारमा पसिना बगाउँदै जागिर गर्दै आएका मधुसुदन भट्टराई र तीन वर्ष मलेशिया बसेर फर्किएका ऋषिराम रेग्मी र राजु रेग्मीले … Continue reading विदेशबाट फर्किएपछि व्यावसायिक बाख्रापालनमा